
सोलुखुम्बु माघ ५ । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति

काठमाडौं, माघ ५ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै

काठमाडौ,माघ ५ । प्रदेश नम्बर २ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । बलिदानी दिवसका अवसरमा प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

काठमाडौ,माघ ४ । सामूहिक बलात्कारमा परेको भन्दै झूटो उजुरी दिने युवती पक्राउ परेकी छिन् । तीन दिन अगाडि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष उजुरी दिएकी

कञ्चनपुर, माघ ४ । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन । शनिबार बेलौरी नगरपालिकामा पर्ने भकुण्डाबाट पिक्निक खाएर फर्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२

काठमाडौं, माघ ३ । नेपालले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको

काठमाडौं, माघ ३ । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच छलफल भएको छ ।

डोल्पा माघ २ ।कस्तुरीको दाँत र हतियार सहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल प्रहरीको विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको