समाज

जनगणना वैशाख २६ गतेदेखि

काठमाडौं, चैत १४ । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत

काठमाडौं,चैत १४ । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले स्वीकृत गरेको हो

बुटवल बालमन्दिरका ३८ विद्यार्थीलाई खाना

बुटवल,चैत १३ । बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौ,चैत १३ । नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। नेता जोशीको

नुवाकोटमा प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नुवाकोट,चैत १३ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको ‘प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ सम्पन्न भएको छ । प्रतियोगीतामा समुह ए का सरद खड्का र सुरज लामा तथा

मर्निङवाक समेत ननिस्कन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं,चैत १३ । काठमाडौं उपत्यकाको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन साथै भोलि बिहान मर्निङ वाक समेत ननिस्कन अनुरोध गरेको छ । शुक्रबार दिउँसो एक्कासी काठमाडौंको आकाश धमिलो

लुम्बिनीको स्थायी राजधानी भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा

दाङ,चैत १३ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा भएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा

वायुप्रदुषणका कारण काठमाडौ तुवाँलोमय एयरपोर्ट बन्द

काठमाडौ,चैत १३ । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलोमय बनेको छ । शुक्रबार बिहानैदेखि घाम लागेको छैन् भने कतैबाट पनि हावा चलेको छैन । मौसदविद्हरुका अनुसार खडेरीका कारण हावा सुख्खा भएको

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं, चैत १३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या  ३०२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ