
काठमाडौं पुस २४ । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा

महोत्तरी पुस २३ ।हास्यकलाकार धुर्मुस–सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमाबनाएको एकीकृत नमुना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनको अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी,

सुर्खेत पुस २३ । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट

सिराहा पुस २३ । सिराहामा घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका ७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा

काठमाडौं पुस २३ । वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

काठमाडौं पुस २३ । सरकारसँग भएको सम्झौता अनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले

काठमाडौं पुस २२ ।चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र

तनहुँ पुस २२ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा अन्तर्गत कार्यरत सव इन्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

पोखरा, पुस २२ । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो । मंगलबार राति