
काठमाडौँ,फागुन ६ – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूहअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रम

काठमाडौँ,फागुन ६- गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ । दुई हजार

काठमाडौँ,फागुन ६- राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,

काठमाडौं,फागुन ६ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण

काठमाडौं,फागुन ६ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा

काठमाडौं,फागुन ६ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईले

काठमाडौं,फागुन ६ । आईसीसी टी-२० विश्वकप अन्गर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रहारमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो

काठमाडौं,फागुन ५ । पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो भाइरल भएसँगै उक्त दुर्व्यवहारमा संलग्न गर्ने मानिस पक्राउ परेका छन् । काठमाडौँको नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३

मकवानपुर,फागुन ५ – हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई