समाज

वडाध्यक्ष न्यौपानेद्वारा विदुरमा वेवारिसे अवस्थामा रहेका जेष्ठ नागरिकको उद्धार

नुवाकोट,साउन २० । नुवाकोटको विदुर नगरपालिका–५ वडा चौतारामा वेवारिसे अवस्थामा बस्दै आएका एक अशक्त जेष्ठ नागरिकको उद्धार गरिएको छ। विदुर नगरपालिका–५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले ६९ वर्षीय बुद्धिबहादुर मिजारको उद्धार

पहिरोले अवरुद्ध नुवाकोटको बुढिसेरा–कुण्डला सडक खुल्यो

नुवाकोट,साउन २० । मध्यपहाडी सडकखण्डअन्तर्गत नुवाकोटको बुढिसेरा हुँदै कुण्डला जोड्ने सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मंगलबार राति परेको अविरल वर्षाका कारण शिवालय नजिकै पहिरोसहित सालको रुख ढलेपछि सडक अवरुद्ध भएको

९७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण

काठमाडौँ, साउन २० । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ

अगस्टमा औसतभन्दा निकै कम वर्षा, मनसुन सक्रिय रहे पनि वर्षा कमजोर

काठमाडौँ,साउन २० । मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार अगस्ट महिनाको औसत वर्षा ४३७ दशमलव ६

सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ, साउन २० । सरकारले सुनसरी र सिरहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएकाहरूका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा प्रदर्शनका क्रममा मृत्यु

मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

काठमाडौँ, साउन २० । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यावलाई लगानी

ओखलढुंगामा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरीको हेलिकप्टरबाट उद्धार

ओखलढुंगा,साउन २० । ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन

सुनको मूल्य तोलामा चार हजार दुई सयले बढ्यो

काठमाडौँ,साउन २० — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपियाँले बढेर दुई लाख ८८ हजार रुपियाँ

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ,साउन २० — प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठकमा समसामयिक विषयसँगै राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा