समाज

त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाडौं,असोज २२ । शिक्षा तथा खेलकुदमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको बताउनुभएको छ। कीर्तिपुरस्थित त्रिभुवन

एमाले स्थायी समितिको पहिलो बैठक सुरु, विद्यादेवी भण्डारीले लिइन् शपथ

काठमाडौं,असोज २२। नेकपा एमालेको स्थायी समितिको पहिलो बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। स्थायी समितिको बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीबाट वरिष्ठ उपाध्यक्ष पदमा मनोनीत विद्यादेवी भण्डारीले शपथ लिनुभएको

सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप

पोखरा,असोज २२ । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। सडक मार्ग सञ्चालनमा नआएपछि अहिले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि

३१ हिमाल आरोहणका लागि ७० देशका आरोहीलाई अनुमति

काठमाडौँ,असोज २२ I शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१

बिर्तामोडमा भीषण आगलागी: करिब १० करोडको क्षति

भद्रपुर, असोज २२ | झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा हिजाे बुधबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको

आज विश्व दृष्टि दिवस

काठमाडौँ,असोज २२ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो

निजी सेवा प्रदायकले सस्ता प्याकेज बन्द गरे पनि टेलिकमले शुल्क नबढाउने

काठमाडौँ,असोज २२ । निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट शुल्क महँगिने हो कि भन्ने बहस भइरहेका बेला नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले

कांग्रेस महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान

काठमाडौँ,असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ। यसअघि बिहीबार बिहान ७ बजेदेखि

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी,असोज २२- पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको