
चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग असहमति प्रकट गरेका छन् । चीनका राष्ट्रपति सी

काठमाडौँ,भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टीको टोखा नगरपालिकाको ऐतिहासिक पहिलो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नगर नेतृत्व चयन गरेको हो । नगर सभापतिमा सूर्य प्रसाद काफ्ले

थियानजिन (चीन),भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न

रसुवा,भदौ १४ । राष्ट्रिय प्रसारण लाइनमा समस्या उत्पन्न भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति बन्द भएको छ । कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा प्रसारण लाइनमा समस्या देखिएपछि केन्द्रबाट उत्पादन रोकिएको

चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण

काठमाडौँ,भदौ १४ । अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न भएको छ । काठमाडौँको अनुपम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाबाट भुवन रिजाललाई

बैतडी,भदौ १४। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन बर्तालुु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौराअर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई बर्तालुु महिलाहरूले विशेष दिनको रूपमा

काठमाडौँ,भदौ १४। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ

काठमाडौँ,भदौ १४। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ