
सिन्धुपाल्चोक, भदौ १० । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ स्थित सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्।

काठमाडौं,भदौ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान

वीरागन्ज,भदौ १० । वीरगञ्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको

नुवाकोट, भदौ १० । जिल्लाको तादी गाउँपालिका–४ बाह्रबिसे नजिकैको बस्तीमाथि जोखिम सिर्जना गर्दै खस्न सुरु गरेको करिब ४५० घनमिटरको विशाल चट्टान सुरक्षित रूपमा विस्थापन गरिएको छ। गत साउन २२ गते

धरान,भदौ १० । धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा आज अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ

नुवाकोट, भदौ १० । नुवाकोटको ककनी गाउँपालिका–२ काउलेस्थित पासाङ ल्हामु सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। काठमाडौँबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल आज

काठमाडौं,भदौ १० । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष

काठमाडौं,भदौ १० । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

धादिङ,भदौ १० । त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा बसोबास गर्ने कुमाल र दराई समुदायका मानिसहरुमादेखा परेको हात्तीपाइले रोगको सङ्क्रमण पछिल्लो समय धादिङका अन्य स्थानीय तहहरूमा पनि भेटिएको छ । पछिल्लो समय