समाज

नुवाकोटको ककनीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नुवाकोट, भदौ १०  । नुवाकोटको ककनी गाउँपालिका–२ काउलेस्थित पासाङ ल्हामु सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। काठमाडौँबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल आज

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने काँग्रेसको निर्णय

काठमाडौं,भदौ १० । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष

आज सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं,भदौ १० । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

धादिङमा हात्तीपाइले रोगका नयाँ विरामीहरुको सङ्ख्या बढ्दै

धादिङ,भदौ १० । त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारमा बसोबास गर्ने कुमाल र दराई समुदायका मानिसहरुमादेखा परेको  हात्तीपाइले रोगको सङ्क्रमण पछिल्लो समय धादिङका अन्य स्थानीय तहहरूमा पनि भेटिएको छ । पछिल्लो समय

टी–२० अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं,भदौ १० । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार

नुवाकोट तारकेश्वरको भूमेदेवी आधारभूत विद्यालयमा एकैदिन चार कार्यक्रम सम्पन्न

नुवाकोट,भदौ १० । तारकेश्वर गाउँपालिका–५, निग्लेनीस्थित श्री भूमेदेवी आधारभूत विद्यालयमा सोमबार एकैदिन चारवटा कार्यक्रम सम्पन्न भएका छन्। विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई दातामार्फत झोला र

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगन्ज,भदौ १० । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या

हरितालिका तीज :आज महिलाहरूले व्रत उपवास गर्दै

काठमाडौं,भदौ १० । पार्वती र शिवको प्रेमकथामा आधारित भै आज महिलाहरूले तीजको व्रत उपवास गर्दैछन् । आज भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति

तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव हो : प्रधानमन्त्री

काठमाडौं,भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले तिजलाई नाचगानको पर्वको रुपमाभन्दा तिज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सवको रुपमा लिनुपर्ने बताएका छन् । तिज पर्वको अवसरमा शुभकामना सन्देश दिदै