समाज

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं,साउन २ । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको

‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ सार्वजनिक

काठमाडौं,साउन २ । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ प्रकाशन गरेको छ । बिहिबार सार्वजनिक

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ

खानेपानी विभागको हालसम्मकै ऐतिहासिक उपलब्धि: ९० प्रतिशत वित्तीय प्रगति

काठमाडौं,साउन १ । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले गत आर्थिक वर्ष २०८१/८२ मा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विगतका वर्षहरूमा

महिला यु–२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं,साउन १ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलङ्काविरुद्धको खेलमा विजयी भएको छ । बङ्लादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई

रवि लामिछानेविरुद्धको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध २४ लाखभन्दा बढीको हस्ताक्षर, अभियान देश–विदेशमा फैलिँदै

काठमाडौं,साउन १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गरिएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देश तथा विदेशमा सुरु गरिएको जनहस्ताक्षर अभियानले हालसम्म २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन गरिसकेको

राजधानी काठमाडौँमै डेङ्गीको जोखिम उच्च

काठमाडौं,साउन १ । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ । विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

लस एन्जेलस, साउन १। बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ । 

किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति

महोत्तरी,साउन १ । महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा बजारमा रहेको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जय माता जेनरल एण्ड स्टेसनरी स्टोर