समाज

चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं,असार २० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर साधारणतया

पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता

लिस्बन,असार २० । पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै ‘शताब्दीको सुनुवाइ’ को संज्ञा दिइसकिएको लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीबार दर्ता गरिएको छ ।  सन् २००५

हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा

मकवानपुर,असार २० । बागमती प्रदेश सभाका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका बारेमा विपक्षी दलले उठाएका सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्  । बागमती प्रदेश

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं,असार २० । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्  । सूचना तथा प्रसारण विभागले आज अपराह्न पौने

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

जाजरकोट,असार २० । जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरा,असार २० । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन

मध्यपहाडी सडक सुधारका लागि नुवाकोटमा दैनिक तीन घण्टा सडक बन्द

नुवाकोट, असार १९। मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–१ स्थित गंगटे–ढिकुरे शेरा सडकखण्डमा सुधार तथा स्तरोन्नतीका लागि दैनिक तीन घण्टा सडक बन्द गरिएको छ। लिखु गाउँपालिका–१ वडा कार्यालयले सार्वजनिक सूचना जारी

नुवाकोटको शिवपुरीमा दलित सशक्तिकरण कार्यक्रम, सिलाई र आरन सामग्री वितरण

नुवाकोट, असार १९ । नुवाकोटको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा दलित सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न