समाज

चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

काठमाडौं,असार १६ । काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,असार १६ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ

सरकारी सेवा सुविधा फिर्ता गर्ने पूर्वराष्ट्रपति भण्डारीकाे निर्णय

काठमाडौं,असार १६। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट प्राप्त पूर्व राष्ट्र प्रमुखको हैसियतअनुसारको सरकारी सेवा सुविधा नलिने निर्णय गरेकी छिन् । करिब १० वर्षपछि नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

काठमाडौं,असार १६ । आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । प्रथम विन्दु जहा भएपनि सरकारले आगामी  साउन १

भद्रुटारका दुईजना किशोरी सम्पर्कविहिन

नुवाकोट, असार १६ । जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका दुई जना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पन्चकन्या ५ भद्रुटारस्थित भेडाबारीका वर्ष १४ की रजिना फुयाल  र

नेप्से परिसूचक बढ्यो

काठमाडौं,असार १६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो । आज विभिन्न

विपद्जन्य सूचना प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्री बीच छलफल

काठमाडौं,असार १६ । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफल भएको छ । सहरी विकास

धनगढीमा दुई सय मिलिमिटर वर्षा, ठाउँ ठाउँमा डुबान

धनगढी,असार १६ ।  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै

भारतीय मन्दिरमा भागदौड हुँदा तीनको मृत्यु

काठमाडौं,असार १६ । भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका