समाज

कानुनी बाधाका कारण धुर्मुस–सुन्तली फाउन्डेसनलाई भुक्तानी दिन नसकेको भरतपुर महानगरको स्पष्टीकरण

चितवन,मंसिर ६ । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण थालेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी अड्चन परेको महानगरले स्पष्ट पारेको छ। सङ्घीय सरकारले १५ करोड रुपैयाँ

बेलकोटगढी नगरप्रमुख गुरुङ र ऊर्जा मन्त्री घिसिङबीच विकास–निर्माणबारे छलफल

नुवाकोट,मंसिर ६। बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङसँग नगरको विकास निर्माण तथा प्राथमिक योजनाका विषयमा भेटघाट गर्नुभएको छ। मन्त्री घिसिङको कार्यालयमा भएको भेटघाटमा बेलकोटगढी नगर

बहानाबाजी नगरी सेवा प्रभाव गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई काममा कुनै बहानाबाजी नगरी नतिजामुखी भएर काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका

देशभर ७ लाख भन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौं,मंसिर ५ । नयाँ मतदाता नामावली सङ्कलनको म्याद आज सकिएको छ । निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसपटक निर्वाचन आयोगले अनलाईनमार्फत पनि नाम

पोखरालाई १८ रनले हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । जितका लागि १९४ रनको लक्ष्य

नुवाकोटको शिवपुरी गाउँपालिकामा मङ्सिर ७ गते शोक बिदा

नुवाकोट,मंसिर ५ । शिवपुरी गाउँपालिकाले वडा नम्बर ८ मा कार्यरत कर्मचारी देवीबहादुर उप्रेती (बासु) को निधनमा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मङ्सिर ७ गते शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले

बिदाइ भए नुवाकोट लिखुका प्रधानाध्यापक फुयाल

नुवाकोट,मंसिर ५ । करिब तीन दशकसम्म शिक्षण क्षेत्रमा समर्पित रहँदै उदाहरणीय योगदान गर्नुभएका शिक्षक तथा प्रधानाध्यापक मधु प्रसाद फुयालले अनिवार्य अवकाश लिनु भएको छ। २०५० सालमा स्थायी शिक्षकको रूपमा पञ्चकन्या

नुवाकोटमा ‘विद्यालय सुरक्षा’ सम्बन्धी ३ दिने अभिमुखिकरण सम्पन्न

नुवाकोट,मंसिर ५। शिक्षा तथा मानव संसाधन विकास केन्द्र, सानो ठिमी, भक्तपुरद्वारा आयोजित ‘बृहत् विद्यालय सुरक्षा सम्बन्धी नितिगत प्रावधान’ विषयक ३ दिने अभिमुखिकरण कार्यक्रम नुवाकोटमा सम्पन्न भएको छ। यही मंसिर ३

‘आफ्ना नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्छन्’ : एमाले नेता बस्नेत

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएको खण्डमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्। बबरमहलमा आयोजित नेसनल