
नुवाकोट, साउन १३ । नुवाकोटको विदुर नगरपालिकाका दुई वडामा वडावासीको सुविधा तथा स्वच्छ ऊर्जाको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा विद्युतीय चुल्हो वितरण गरिएको छ। विदुर नगरपालिका–२ र ५ ले संयुक्त

काठमाडौं, साउन १३ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई

काठमाडौं, साउन १३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिंसा, उत्तेजना र भ्रामक सूचनाबाट प्रभावित नहुन सबैसँग अपिल गरेको छ। मंगलबार

काठमाडौं,साउन १३ । सुनसरी घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले नागरिकलाई संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले

काठमाडौं, साउन १२ — प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री

काठमाडौं, साउन १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई उच्च संयम अपनाउन आग्रह गरेका

इटहरी, साउन १२ — सुनसरीस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार जारी गरेको

बैतडी,साउन १२ । भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन

काठमाडौं, साउन १२ । धितोपत्र बजारमा आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। आज नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार