समाज

नुवाकोटका १२ स्थानीय तहलाई ४८३ मेट्रिक टन युरिया मलको कोटा

नुवाकोट, साउन १२ — कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूली कार्यालयले नुवाकोटका १२ स्थानीय तहका लागि ४८३ मेट्रिक टन (९ हजार ६ सय ६० बोरा) युरिया मलको कोटा निर्धारण गरेको छ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन,साउन १२ ।  नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक

चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पताल सुनसान, ६५ चिकित्सकको सामूहिक राजीनामा

वीरगञ्ज,साउन १२ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोध चर्किँदै जाँदा अस्पतालको सेवा नै प्रभावित भएको छ। दैनिक सयौँ बिरामीको उपचार हुने अस्पताल अहिले सुनसान बनेको छ भने बहिरङ्ग

विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव भेटियो, श्रीमान् सम्पर्कविहीन

झापा,साउन १२— झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी

बाजुराको अर्ग्यानिक स्याउ बजारमा, बगैँचामा पर्यटकको चहलपहल

बाजुरा,साउन १२— बाजुरामा उत्पादन हुने अर्ग्यानिक स्याउ बजारमा आउन तयार भएसँगै किसानका स्याउ बगैँचामा चहलपहल बढ्न थालेको छ। केही जातका स्याउ पाकिसकेका छन् भने अधिकांश जात भदौको सुरुआतसम्म बजारमा पठाउन

सुर्खेतमा जिप दुर्घटना, १२ घाइते; चारको अवस्था गम्भीर

सुर्खेत, साउन १२ — सुर्खेतको लेकवेशी नगरपालिकास्थित हलकन्डराको उकालोमा यात्रुवाहक जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ब्रेक फेल भएर ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा,साउन १२ । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी भई चालकको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री

चिकित्सकमाथि आक्रमणको विरोधमा आज आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौं,साउन १२ । नेपाल चिकित्सक संघले चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै आज (साउन १२ गते, मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघका

प्रतिबन्धित वस्तुको बिक्री नगर्न विभागको चेतावनी, अनुगमन थप कडा

काठमाडौं,साउन १२ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनले प्रतिबन्ध लगाएका वस्तुको अनधिकृत बिक्रीवितरण नगर्न व्यवसायी तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विभागले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार