
म्याग्दी,जेठ २२ । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत तीन सय विद्यार्थीलाई निःशुल्क विद्युतीय ‘इन्डक्सन’ चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन

काठमाडौं,जेठ २२ । सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ ? अब भने त्यस्तो टिकटमा रायोको साग, असला माछा, सुन्तलादेखि अछामे गाईसमेत देख्न पाइने भएको छ । हुलाक टिकट

काठमाडौं,जेठ २२ । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले नागरिकलाई प्रत्यक्ष असरपर्ने सार्वजनिक यातायात

कञ्चनपुर,जेठ २२ । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी

काठमाडौं,जेठ २२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर

काठमाडौं,जेठ २२ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे

काठमाडौं,जेठ २२ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा

काठमाडौं,जेठ २१ । प्रतिनिधि सभामा हुँदै आएको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं, जेठ २१ – लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक कृति ‘खनियाबास विद्रोह’ सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा