
काठमाडौं,जेठ २० । प्रमुख तीनदलको बैठकमा संसद्माको गतिरोध लगायतका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्षनेताहरूको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने बिषयमा

वीरगन्ज,जेठ २० । छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य

काठमाडौं,जेठ २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६

काठमाडौं,जेठ २० । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र राति अबेरसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिको मस्यौदा

काठमाडौं,जेठ २०– तल्लोक्रमका ब्याटर करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा

काठमाडौँ, जेठ २० — हास्य कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ। ‘नक्कली प्रचण्ड’को रूपमा चिनिएका गौतमको गए राति १२ बजे काठमाडौँको क्यान्सर सेन्टर, ताथलीमा निधन भएको परिवार स्रोतले

काठमाडौं,जेठ १९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट यथार्थपरक भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा

नुवाकोट,जेठ १९ — चालु आर्थिक वर्षमा नुवाकोट जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहलाई कूल ४५२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। प्राप्त विवरणअनुसार जिल्लामध्ये सबैभन्दा बढी बजेट विदुर नगरपालिकाले

काठमाडौं,जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् । आदिवासी जनजाति