समाज

मदन–आश्रित स्मृति दिवस आउदो जेठ ३ गते विविध कार्यक्रम गरी मनाइने

काठमाडौं,वैशाख ३१ । नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस आगामी जेठ ३ गते देशव्यापीरूपमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,वैशाख ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं,वैशाख ३१ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

चालिस बर्ष पछि रसुवाको मुलखर्कमा सडक ढलान गर्ने कार्य सुरु

रसुवा,वैशाख ३१ । २०४२ सालमा निर्माण गरिएको पसाङ्ल्यामु मार्ग अन्तर्गत रसुवाको मुलखर्क सडक चालिस बर्षपछि पक्की बन्न लागेको छ । सडक डिभिजन कार्यालय नुवाकोटले मुलखर्क क्षेत्रमा सडक ढलानको कामलाई अघि

सूर्यविनायक नगरबासीका ३५ हजार घरधुरीमा मेलम्चीको खानेपानी बितरण सुरु

भक्तपुर,वैशाख ३१ । सूर्यविनायक नगरबासीले बल्ल मेलम्चीको खानेपानी पिउन पाएका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको

कमजोर भूबनोटका कारण हराएको गाडी निकाल्न जोखिमपूर्ण हुने निष्कर्ष

मकवानपुर,वैशाख ३१ । हेटौँडा उपमहानगरपालिका-१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ । घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको

गाजास्थित एक अस्पतालमा इजरायली हवाई आक्रमणः  २८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं,वैशाख ३१ । इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा २८ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । स्थानीयका अनुसार इजरायली लडाकु विमानहरूले एकैपटक अस्पतालमा छवटा

आजदेखि लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन

दाङ,वैशाख ३१ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा

कुलेखानी-कलंकी-हुमाने सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,वैशाख ३१ । हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै