
काठमाडौँ, असोज १९ — मुलुकका मधेश, बागमती र गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्म देशभर फैलिने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। शुक्रबार

काठमाडौँ, असोज १९ — असोज १७ गतेको मध्यरातदेखि सुरु भएको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला — काठमाडौँ, भक्तपुर र ललितपुर — का विभिन्न क्षेत्र बाढी र डुबानमा

काठमाडौं,असोज १९ । आइतबार बिहान कोशी नदी जलाधार क्षेत्र र त्यसका सहायक नदीहरूको बहाव सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तरको वर्षाका कारण नदीहरूको जलसतह

काठमाडौं,असोज १९ । टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ । पहिला ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो।

काठमाडौं,असोज १८ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ । बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि

नुवाकोट,असोज १८— नुवाकोटको पूर्वी भेग शिवपुरी–पञ्चकन्या आसपासका क्षेत्रमा निरन्तर वर्षाका कारण विद्युत सेवा पूर्ण रूपमा अबरुद्ध भएको छ। छहरे फ्युज शाखाबाट निरन्तर मर्मत प्रयास गरिए पनि हालसम्म विद्युत लाइन पुनः

रौतहट,असोज १८ । चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही

काठमाडौँ, असोज १८— निरन्तरको वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदी–नालामा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको खोकना जलमापन केन्द्रका अनुसार बागमती नदीले खतराको तह पार

काठमाडौँ, असोज १८ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशभर वर्षाका कारण जोखिम बढेको भन्दै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन मन्त्रालय अन्तर्गतका निकाय र संस्थाका पदाधिकारीहरूलाई निर्देशन