समाज

पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

नवलपरासी,वैशाख ३० । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् । गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काठमाडौं,वैशाख ३० । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

काठमाडौं,वैशाख ३० । राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि

कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं,वैशाख ३० । भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् । टेस्ट

“टिट् फर ट्याट” कर नीतिमा भारी कटौती गर्न अमेरिका र चीनबीच सहमत

काठमाडौं,वैशाख ३० । संयुक्त राज्य अमेरिका र चीनले ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चोरमारामा पुल भाँचिदा यातायात अवरुद्ध

पूर्वी नवलपरासी,वैशाख ३० । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ

“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा”

गाजा,वैशाख ३० । गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६

पञ्चकन्यामा वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न

नुवाकोट,वैशाख २९ । पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा आयोजित “वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२” वैशाख २९ गते घ्याङस्वारा शहीद स्मारक पर्यटकिय पार्कमा समापन भएको छ। समापन सत्रको सभाध्यक्षता वडा