समाज

तोलामा छ सयले बढ्यो सुन

काठमाडौं,वैशाख २५ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी

कोटेश्वरमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटकी एक महिलाको मृत्यु

काठमाडौं,वैशाख २५ । कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु

वैशाख शुक्ल एकादशी: मोहिनी एकादशीको व्रत गरिँदै

काठमाडौँ,वैशाख २५। दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने

आजको मौसम : पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं,वैशाख २५ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन्: मन्त्री पौडेल

काठमाडौं,वैशाख २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको नेतृत्व नयाँ पुस्ता अर्थात् युवाले गर्ने विश्वास व्यक्त गरेका छन्  ।  प्रज्ञा प्रतिष्ठानमा परिवर्तन अभियान नेपालले बुधबार  आयोजना

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

काठमाडौं,वैशाख २५ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताएकी छिन ।  चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ

भक्तपुर,वैशाख २५ । सूर्यविनायक नगरपालिका-९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको मुहानबाट

हुम्लामा चार सय असी घरधुरी अन्धकारमा

हुम्ला,वैशाख २५ । यहाँको गुठीचौर गाउँपालिका-१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्‌विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु,

हमासले बन्धक बनाइएका २१ जना मात्रै जीवित छन्ः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं,वैशाख २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताएका छन्  । “आजको मितिसम्म २१ जना छन्,