समाज

चाडपर्व सुरक्षामा देशभर ५० हजार प्रहरी परिचालन

काठमाडौं, असोज ११ । नेपाल प्रहरीले आगामी चाडपर्व सुरक्षित र भयरहित वातावरणमा मनाउन देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी)

‘हाहाहुहु सरकारलाई जिम्मा लगाएर विदेश भाग्दैनौ’-ओली

भक्तपुर, असोज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीलाई बदनाम गर्न सरकार विभिन्न हल्ला फैलाइरहेको दाबी गरेका छन्। शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले

ट्राफिक व्यवस्थापनमा सघाउँदै महानगर

काठमाडौँ,असोज ११। काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ । सडक च्यानलाइजेसनमार्फत दुर्घटना र जाम न्यूनीकरण

सञ्चारमन्त्री खरेलद्वारा विज्ञापन बोर्डको सेवा प्रवाहको जानकारी

काठमाडौँ,असोज ११। विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ,असोज ११। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा

शिक्षामन्त्री पुनको चेतावनी : दशैं–तिहारमा शिक्षकको तलब नखुवाउने पालिकामाथि कारबाही हुने

काठमाडौँ, असोज ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारको समयमा शिक्षकलाई तलब नदिने पालिकामाथि कारबाही गर्ने चेतावनी दिएका छन्। शिक्षकहरूले तलब नपाएको गुनासो आएपछि मन्त्री पुनले शुक्रबार चेतावनीपूर्ण

सर्लाहीमा स्कारपियोको ठक्करबाट दुईको मृत्यु, एक गम्भीर घाइते

सर्लाही, असोज ११ । सर्लाहीमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी उत्तीर्ण

काठमाडौं, असोज ११ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डका अध्यक्ष डो

नुवाकोटमा मोटरसाइकल दुर्घटना, चालक घाइते

नुवाकोट, असोज ११ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित तादीपुल जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। शनिबार बिहान करिब २ः३० बजे त्रिशुलीबाट तादीपुलतर्फ जाँदै गरेको बा