समाज

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं,वैशाख २३ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

छहरे-टोखा सडकखण्डमा जन्ती बोकेको माइक्रो दुर्घटना

नुवाकोट,वैशाख २३ — नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत थानाभञ्ज्याङ्मा मंगलबार दिउँसो जन्ती बोकेको माइक्रोबस दुर्घटना भएको छ। काठमाडौंबाट ढिकुरे तर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस ढलानघर नजिक दुर्घटना भएको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं,वैशाख २३ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख

युवा कम्युनिस्ट लिग (YCL) नुवाकोटको नयाँ नेतृत्व चयन, अध्यक्षमा गजुरेल

नुवाकोट, वैशाख २३ —युवा कम्युनिस्ट लिग नेपाल (YCL) नुवाकोट जिल्ला समिति अन्तर्गत सम्पन्न चौथो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ। सम्मेलनबाट जलन गजुरेललाई सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा निर्वाचित गरिएको

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

काठमाडौँ,वैशाख २३। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

गाजा ‘कब्जा’ गर्ने योजना इजरायली मन्त्रिपरिषदबाट अनुमोदन, मानवीय सङ्कट थप चर्किने चिन्ता

काठमाडौं,वैशाख २३ । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना अन्तर्गत गाजा क्षेत्रमा नियन्त्रण कायम गर्ने तयारी गरिएको छ

सरकारको नीति तथा कार्यक्रममाथि छलफल यथावत्ः बैठक आज पनि बस्दै

काठमाडौं,वैशाख २३ । सरकारको नीति तथा कार्यक्रम व्यवहारिक, जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन् । आगामी

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

काठमाडौं,वैशाख २३ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गरेका छन् । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै वरिष्ठ

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११