समाज

कृष्णभीरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौं,वैशाख ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ । बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,वैशाख ७ । नेपाली बजारमा शुक्रवारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी

तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

इटहरी,वैशाख ७ । सुनसरी जिल्लाको इटहरीमा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया क्षेत्रमा राति करिब ११

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

काठमाडौं,वैशाख ७।डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् । यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

काठमाडौं,वैशाख ७ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन गरिएको छ । प्रदर्शनलाई पचास राज्य, पचास विरोध, एक आन्दोलनको नाम दिइएको छ । विरोधका लागि देशभर हजारौं मानिस

शिक्षकसंग गरिएको लिखित सम्झौताप्रति राज्य उदासीन हुनु गम्भीर बेइमानी

काठमाडौं,वैशाख ७ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले शिक्षकसंग गरिएको लिखित सम्झौताप्रति राज्य उदासीन हुनु गम्भीर बेइमानी भएको बताएका छन् । नेता केसीले सामाजिक संजालमा लेख्दै राज्यद्वारा

दुई दशकपछि सडक स्तरोन्नति

बागलुङ,वैशाख ७ । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे ।

सहकारी बन्द गरी संचालक तथा कर्मचारीहरु फरार, बचतकर्ता अलपत्र

बुटवल,वैशाख ७ । बुटवलस्थित कालिकानगरमा रहेको सनराईज बहुउद्देश्यीय सहकारी लिमिटेडका संचालक तथा कर्मचारीहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन । अध्यक्ष र संचालकहरु रकम हिनामिना गरी फरार भएको भन्दै

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

काठमाडौं,वैशाख ७ । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन