समाज

रामेछाप कारागारमा गोली चल्दा ३ को मृत्यु

रामेछाप,भदौ २६ । जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको  भित्रको गेट तोडेर

आज देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २६  — देशभर बिहीबार सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान वरिपरि र पश्चिमतर्फ केही उत्तरतिर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ २३ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१

जेनजी आन्दोलनपछि देश नयाँ मोडमा, समाधानका लागि संवाद र वैधानिकतामा जोड

काठमाडौँ, भदौ २६ गते — जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, नयाँ सरकार गठनका विषयमा सुरु भएको राजनीतिक बहस र छलफलसँगै देश नवीन मोडमा पुगेको छ। २६ वटा सामाजिक सञ्जाल बन्द

कांग्रेस महामन्त्रीद्वयद्वारा राष्ट्रपतिका पहलको स्वागत, संवादमार्फत समाधान खोज्न आग्रह

काठमाडौं,भदौ २६ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले वर्तमान विषम परिस्थितिमा वार्ता र संवादमार्फत समाधान दिन राष्ट्रपतिले अघि सारेको पहलको स्वागत गरेका छन्। दुवै नेताले संयुक्त वक्तव्य

नेपालका आन्तरिक समस्या स्वयम् नेपालीहरूले समाधान गर्छन् भन्ने आशा: चीन

काठमाडौं,भदौ २५— नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीनले वक्तव्य जारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीच परम्परागत मित्रता र छिमेकी सम्बन्ध रहेको उल्लेख गर्दै नेपालभित्रका

काठमाडौं उपत्यकामा भदौ २७ गतेसम्म कर्फ्यू आदेश जारी

काठमाडौं,भदौ २५— नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा

हवाई उडान सञ्चालनमा आयो

काठमाडौं,भदौ २५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

नुवाकोटमा एक वृद्ध मृत फेला

नुवाकोट, भदौ २५ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलोपाटा नजिकैको नेवार टोलमा एक वृद्ध मृत भेटिएका छन् । बुधबार बिहान वर्ष ७८ का रामकृष्ण श्रेष्ठ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा