
काठमाण्डाै,वैशाख ६ । प्रधानमन्त्री केपी ओली र नेपाल शिक्षक महासंघका पदाधिकारी बिच शुक्रबार राती ९ बजे भेटघाट भएको छ । भेटघाटका क्रममा शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल

बारा,वैशाख ५ । बारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईपुल नजिकै टिपर र गाडी (कार) ठोक्किँदा

काठमाडौं,वैशाख ५ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी

काठमाडौं,वैशाख ५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रुपमा संचालन हुने जनाएको छ। विद्यार्थी वर्गमा भ्रम

काठमाडाैं,वैशाख ५। लगातार बढीरहेकाे सुनकाे मूल्यमा शुक्रबार गिरावट आएको छ । हिजाे एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको सुनकाे भाउ आज प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे । नेपाल

कपिलवस्तु,वैशाख ५ । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराति गोली प्रहार भएको छ। गोली प्रहारको घटना मायादेवी गाउँपालिका–१, पकडी स्थित अध्यक्ष चौधरीको निजी निवासमा भएको हो। प्रारम्भिक जानकारीअनुसार,

काठमाडौं,वैशाख ५ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौं,वैशाख ५ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति बिद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको

काठमाडौं,वैशाख ५ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका