समाज

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं,वैशाख ४ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य

कोरलानाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान

मुस्ताङ,वैशाख ४ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्लाका पाँचै

महिला सङ्घका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं,वैशाख ४ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेपाल महिला सङ्घ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको

‘सरकार सञ्चालनमा कुनै समस्या छैन’

काठमाडौं,वैशाख ४ । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर

इ-सेवाबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर गर्ने पक्राउ

काठमाडौं,वैशाख ४ । आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ-सेवाको खातामा पहुँच पुर्‍याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ । ‘फिसिङ लिङ्क’ पठाइ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,वैशाख ४ । देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख ४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा

छहरे-टोखा विद्युतीय माइक्रोबस दुर्घटना: दुई बालबालिकासहित १० जना घाइते

नुवाकोट,वैशाख ४ । नुवाकोटको गुरुङगाउँमा बुधवार यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा दुई बालबालिकासहित १० जना घाइते भएका छन् । काठमाडौबाट त्रिशूलीतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डको शिवपुरी गाउँपालिका-७ को गुरुङगाउँमा

छहरे–टोखा सडकखण्ड अन्तर्गत गुरुङ गाउँमा विद्युतीय गाडी दुर्घटना

नुवाकोट,वैशाख ३ । छहरे–टोखा सडकखण्ड अन्तर्गत गुरुङ गाउँमा विद्युतीय गाडी दुर्घटना भएको छ । काठमाडौबाट त्रिशुलीतर्फ आइरहेको बागमती प्रदेशको ००१ ज ९३९ नम्बरको विद्युतीय गाडी दुर्घटना भएको गुर्जेस्थित अस्थायी प्रहरी