समाज

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

काठमाडौं,भदौ २४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि

‘जेनजी’ आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न सबै संघीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ,भदौ २४ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउन मातहतका सबै संघीय अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका

सरकारले सामाजिक सञ्जाल खोल्ने निर्णय गर्‍यो

काठमाडौँ,भदौ २४ — सरकारले अवरुद्ध गरिएको सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

जेनजी आन्दोलनको घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

काठमाडौँ,भदौ २४ — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार भएको जेनजी आन्दोलनमाथि सरकारको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। सोमबार

एक्सले नेपालमा दर्ता नगर्ने, प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौँ,भदौ २४— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ (पहिलेको ट्विटर) ले नेपालमा दर्ता नगर्ने निर्णय गरेको छ। अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता गर्न नसक्ने भन्दै एक्सले संचार तथा सूचना प्रविधि

सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं,भदौ २३ । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो आग्रह गरेको

जेनजी आन्दोलनका घाइतेलाई ग्राण्डी अस्पतालले निःशुल्क उपचार गर्ने

काठमाडौँ,भदौ २३ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनका

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबार

ठूलो जनधनको क्षतिपछि गृहमन्त्री लेखकले पदमा नबस्ने घोषणा

काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने निर्णय पार्टी नेतृत्वलाई औपचारिक रूपमा जानकारी गराएका छन्। सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको