
रुपन्देही,माघ २० । रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा भएको दुर्घटनामा १३ जना विद्यार्थी घाइते भएका छन्। आज विहान परासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र

झापा,माघ २० — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा गुनासो सुन्नुभएको छ। उहाँले सुकुम्बासी समुदायसँग प्रत्यक्ष कुराकानी

मकवानपुर,माघ २०— मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा सोमबार राति एक पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। करिब ३९ केजी तौल र १.७० मिटर लम्बाइ रहेको उक्त चितुवा

काठमाडौँ, माघ २० — आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले केन्द्रदेखि वडा तहसम्म संयुक्त सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। गृह

काठमाडौँ,माघ २०- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज

काठमाडौँ,माघ २०– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा

काठमाडौं,माघ १९ । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ । आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम बन्दसूचीबाट हटाएको हो ।

इलाम, माघ १९ — भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमण देखिएपछि इलामको सूर्योदय नगरपालिकाले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सतर्कता बढाएको छ। पशुपतिनगर नाकामा हेल्थ डेक्समार्फत स्वास्थ्य जाँच कडा बनाइएको छ भने

काठमाडौं,माघ १९ — राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले स्वास्थ्य बिमा, शान्ति–सुरक्षा, निर्माण आयोजना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र महिला हिंसालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद रेणु चन्द ले स्वास्थ्य बिमा कार्यक्रमलाई