
काठमाडौं,साउन ६ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका

काठमाडौं,साउन ६ । सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज बसेको बैठकले मिटरब्याज पीडितको माग सम्बोधनका लागि महत्वपूर्ण निर्णय गर्दै यससम्बन्धी सम्झौता पनि अनुमोदन

काठमाडौं,साउन ६ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा परम्परागत सीपको पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल हस्तकला व्यवसायी

काठमाडौं,साउन ६— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने

मकवानपुर,साउन ६ । नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश

नेपालगन्ज,साउन ६ । कुनै समय धान रोपाइँको मौसम लागेपछि बाँकेका खेतमा गोरु–राँगाले हलो जोतेको दृश्य र किसानको ‘ह ह माले, ह ह तारे’ भन्ने आवाज गुञ्जिन्थ्यो। तर अहिले त्यो दृश्य

चितवन,साउन ६ । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको

काठमाडौँ,साउन ६ । स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई रु २० हजार जरिवाना गरिएको छ

काठमाडौँ,साउन ६ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् ।