समाज

कालीगण्डकीले पोखरेबगरको पुल बगायो

।म्याग्दी,असोज ११। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३,

मुग्लिन–नारायणगढ सडकमा दुई ठाउँमा समस्या, सिमलतालमा सडकको आधा भाग भासियो

चितवन,असोज ११। अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा दुई ठाउँमा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ।

नुवाकोटसहित ३४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम, सतर्क रहन आग्रह

नुवाकोट,असोज ११ । आज आइतबार देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

भीषण भेलले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता

पाल्पा,असोज ११ । पाल्पाको माथागढी गाउँपालिका–३ मा खोलामा आएको भीषण भेलले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्। आज बिहान करिब ५ बजे अचानक आएको भेलले घर डुबाएपछि

नारायणीमा बाढीको उच्च जोखिम, जलसतह ११ मिटर पुग्यो

चितवन,असोज ११ । नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा उच्च बाढी जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज

कृष्णभिर र तिङग्राङखानीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं,असोज ११ । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र वडा नम्बर १० को तिङग्राङखानीमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली,असोज ११। यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आरम्भ

काठमाडौं,असोज ११ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज ११। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१