
काठमाडौं,चैत २८ । तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले

अछाम,चैत २८ । चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् । भाटाकाटिया निवासी लोकबहादुर साउँदले पालेका १२ र सर्पबहादुर

रामेछाप,चैत २८ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा आज भएको बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ३ कठजोरमा ६२

काठमाडौं,चैत २८ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैङ्कको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ । ब्युरोले आज

काठमाडौँ,चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज

बाजुरा,चैत २८ । बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ

काठमाडौं,चैत २८ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका

काठमाडौं,चैत २८ । हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा

भक्तपुर,चैत २८ । अविरल वर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगा सडक खण्डमा सवारीसाधन आवत जावत ठप्प भएको छ । आज बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत साँगामा निर्माणाधीन सडक हिलाम्य भएको छ