समाज

छहरे–टोखा सडकखण्डमा प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा खाजाघर सञ्चालन

नुवाकोट,चैत १९ । छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतीमा स्थानीय व्यवसायी रामप्रसाद पुडासैनीले विभिन्न सहकारीबाट संकलित दूध प्रयोग गरी दुग्धजन्य मिठाइ उत्पादन तथा बिक्री सुरु गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ,चैत १९ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर

मकवानपुरको सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

मकवानपुर,चैत १८ । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ। काभ्रे घर भई सिस्नेरी मामाघर आएका २ बालक र सिस्नेरी डोडारेका एकजना

प्रधानमन्त्री ओली एकीकृत समाजबादीको पार्टी कार्यालयमा

काठमाडौं,चैत १८ । कुनै बेला एउटै पार्टीको शीर्ष नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाला सोमवार एकै ठाउमा भलाकुसारी गरेसँगै एमाले विभाजनबाट बनेको पार्टी नेकपा

मुलुकभर ईद उल फित्र मनाइयो

काठमाडौं,चैत १८ । इस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल ) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको व्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन

लामिछाने पुनः सभापतिको जिम्मेवारीमा

काठमाडौं,चैत १८ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्केका छन् ।  रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा

प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित

काठमाडौं,चैत १८ । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन्  । काठमाडौंको थापागाउँमा राति अबेर सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतको अन्तरले

सामूहिक नमाज पढेर ईद पर्व मनाइँदै

काठमाडौं,चैत १८ । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद उल फित्र (ईद पर्व) मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबिच खुसी साटासाट

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौं,चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गरेका छन्  । सामाजिक सञ्जाल फेसबुकबाट उनले एक महिना लामो रमादान (रोजा व्रत)