समाज

त्रिदेशीय मार्ग सडक सञ्चालनमा

रसुवा,भदौ ६ । साउन चौध गते त्रिशूली नदीमा आएको बाढीका कारण रसुवामा अवरुद्ध बनेको त्रिदेशीय मार्ग सडक सञ्चालनमा आएको छ । गल्छी त्रिशूली मैलुङ,स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अन्तर्गत रसुवा जिल्लाको

चितवनमा जापानी इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

चितवन,भदौ ६ । चितवनमा जापानी इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भाद्र ६ गतेसम्म जिल्लामा दुई महिला सहित चार जनाको मृत्यु भएको हो ।

रोल्पामा अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते

दाङ,भदौ ६ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बिहीबार साँझ करिब ४ः३० बजे श्री वीरेन्द्र माध्यमिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,भदौ ६ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार

नेपाल स्काउट राष्ट्रिय युवा परिषद् द्वारा ४ दिने युथ लिडरसिप ट्रेनिङ नुवाकोटमा सम्पन्न

नुवाकोट,भदौ ६ । नेपाल स्काउट राष्ट्रिय युवा परिषद्ले नुवाकोटको ककनीमा ४ दिने युथ लिडरसिप ट्रेनिङ कोर्स (YLTC) सफलतापूर्वक सम्पन्न गरेको छ । भाद्र २ गतेदेखि ५ गतेसम्म चलेको उक्त तालिममा

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं,भदौ ६ । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।  थारु समुदायको अधिक बसोबास बढी भएका

सिरहामा यात्रुबाहक बसबाट लागुऔषधसहित तीन पक्राउ

सिरहा,भदौ ६— चोहर्वा–सिरहा सडक खण्डको विष्णुपुर गाउँपालिका १ हुँदै चोहर्वातर्फ आउँदै गरेको यात्रुबाहक विंगर बसबाट प्रहरीले खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय विष्णुपुरका

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौ,भदौ ६ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र  पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको

खेतमा धान गोड्ने क्रममा लडेकी महिलाको मृत्यु

सप्तरी,भदौ ६ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिका– ६ स्थित बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै