
पुतलीबजार (स्याङ्जा), भदौ ६ । सुन्तलाको स्वाद लिन सामान्यतया कात्तिक–मङ्सिर कुर्नुपर्ने भए पनि स्याङ्जामा भने साउनदेखि फागुनसम्मै ताजा सुन्तला पाइने भएको छ । पछिल्ला वर्षहरूमा जापानिज ‘उन्सु’, पाकिस्तानी ‘किन्नु’ र

काठमाडौँ, भदौ ६ । सङ्घीयता कार्यान्वयनपछि सङ्घ, प्रदेश र स्थानीय तहमा अनावश्यक दरबन्दी सिर्जना गरी कर्मचारी भर्ती भइरहेको भन्दै सरकारले अब राष्ट्रिय मापदण्डमार्फत मात्र कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न लागेको

काठमाडौँ,भदौ ६। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत

काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ । संविधान जारी

नुवाकोट,भदौ ६— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको नियमित बैठक बिहीबार बिदुरस्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सह–महामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दीपक कुमार राई,

काठमाडौं,भदौ ६ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनकपुर,भदौ ६ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख

काठमाडौँ,भदौ ५ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा सञ्चालनलाई एकीकृत गर्न ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ जारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेको सो निर्देशिकाले अब देशभरका

गोरखा,भदौ ५— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ धुम्चामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुम्चाका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामा रहेका