समाज

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ

सुरु भयो मुस्ताङ–काठमाडौँ रात्रिकालीन बस सेवा

मुस्ताङ,फागुन २३ । मुस्ताङ–काठमाडौँ रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले शुक्रबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि उक्त बस

पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण

काठमाडौ,फागुन २३ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ ।  बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा

उदयपुरमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर,फागुन २३ । उदयपुर सदरमुकाम गाईघाटमा बिहीबार साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक केदारमान दोङका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–१२

गुरागाईलाई हाजिर गराउन नसकिने मेयर बालेनको अडान

काठमाडौ,फागुन २२ । सरकारले प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईलाई हाजिर गराई काम गराउन पठाएको पत्र कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले अस्विकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले

उच्चको आदेशः गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिलाई

काठमाडौ,फागुन २२ । गौशला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले

छहरे-टोखा सडकखण्डमा मिनिट्रक दुर्घटना

नुवाकोट,फागुन २२ । छहरे-टोखा अन्तर्गत गुर्जेभञ्ज्याङ् आर्मी चेक पोइन्ट नजिकै मिनिट्रक दुर्घटना भएको छ । बिहीबार साँझ करिब सात बजेको समयमा बा ५ ख ६७४७ नम्बरको आइचर मिनी ट्रक शिवपुरी

जनकपुरमै टायर छुटेको विमान काठमाडौंमा सफल अवतरण

काठमाडौं,फागुन २२ । काठमाडौंका लागि जनकपुरबाट  उडेको बुद्ध एयरको विमानको अगाडिको टायर उड्ने क्रममा जनकपुरमै खसेपनि काठमाडौमा सुरक्षित अवतरण गरिएको छ । सो विमान बेलुका ५ः४५ को समयमा काठमाडौतर्फ उडेको

वनमा लागेको डढेलो गाउँ पस्दा तीन लाख ५० हजारको क्षति 

उदयपुर,फागुन २२ । हिउँद महिना सुरु हुन साथ वन जङ्गलमा डढेलो लाग्न सुरु भएको छ । डढेलोले हरेक बर्ष स्थानीयको लाखौँ क्षति हुने गरेको छ । बुधबार मात्रै उदयपुरको कटारी