
नुवाकोट,माघ १५— प्रगतिशील पार्टी लोकतान्त्रिक नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार राजन गौतम “नकुल” ले नुवाकोट विकासका लागि छुट्टै अवधारणा सार्वजनिक गरेका छन्। तत्कालीन सशस्त्र द्वन्द्वका बेला कमान्डरका रूपमा सक्रिय

काठमाडौँ, माघ १५ — निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका गतिविधि नियन्त्रण गर्न उम्मेदवार तथा दलका नेतामाथि कारबाही प्रक्रिया सुरु गरेको छ। माघ ७–१४ बीच २१ जना उम्मेदवार, दल र संस्थासँग स्पष्टीकरण

सिरहा,माघ १५ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला

भोजपुर,माघ १५- भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस

काठमाडौँ, माघ १५ — नेपालमा कुल जनसङ्ख्यामा महिला ५१.२ प्रतिशत भए पनि मतदाता नामावली र उम्मेदवारीमा भने पुरुषको वर्चस्व देखिएको छ। मतदाता तथ्याङ्कअनुसार महिला मतदाता ९२ लाख ४० हजार १३४

काठमाडौँ, माघ १५ — हिउँदयाम सकिन एक महिना बाँकी रहँदा देशभर वर्षा र हिमपात भएको छ। मङ्गलबार रातिदेखि सक्रिय प्रणालीका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र

काठमाडौँ, माघ १५ — आगामी प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने सुनिश्चित गरिएको छ। फागुन २१ गतेको निर्वाचनपछि चैत पहिलो साता बैठक

काठमाडौँ,माघ १५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा

रसुवा, माघ १५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्ना विषयमा उठाइएका सबै प्रश्नहरूको जवाफ जनताकै घरदैलोमा पुगेर दिने बताएका छन्।