समाज

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

काठमाडौँ,असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह आज साँझ

नुवाकोट पञ्चकन्या–५ मा कांग्रेस वडा कार्यसमिति निर्विरोध, सभापतिमा डिल्लीबहादुर थापा

नुवाकोट,असोज ६ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा वडा कार्यसमिति निर्विरोध चयन गर्ने निर्णय भएको छ। मंगलबार बसेको वडा नं. ५ का क्रियाशील सदस्यहरूको भेलाले

एसियाड बक्सिङमा चन्द्रबहादुर र रमिशा पराजित

जापान,असोज ६ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा र रमिशा श्रेष्ठ पराजित भएका छन्। नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको पुरुष ५५ किलो तौल समूहको

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री डा तिमिल्सिना

काठमाडौं,असोज ६ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । नेपाल

वरिष्ठ मूर्तिकार कालु कुमालेको निधन

ललितपुर,असोज ६ । वरिष्ठ मूर्तिकार ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी

भोटेकोशी बाढीको क्षति मूल्याङ्कन गर्न ८३ टोली परिचालन, असोज मसान्तसम्म प्रतिवेदन आउने

काठमाडौं,असोज ६ । सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदन तयार पार्ने काम अघि बढाएको छ । मन्त्रिपरिषद्को भदौ १२ गतेको बैठकले

त्रिपुरेश्वर बस आगलागी घटनामा न्यायिक छानविन समिति गठन गर्न सांसदहरूको माग

काठमाडौं,असोज ६ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाको सत्यतथ्य बाहिर ल्याउन तत्काल न्यायिक छानविन समिति गठन गर्न सरकारसँग माग

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

काठमाडौं, असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह आज साँझ

थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै नेपालले एसियाडमा महिला कबड्डीमा गर्‍यो विजयी सुरुआत

काठमाडौँ, असोज ६ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। तोकाइ सिटिजन जिम्नेसियममा आज भएको