समाज

लेबनानको सान्त्वना जित

काठमाडौ,फागुन ११। लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० गोलले हरायो । चार

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

काठमाडौ,फागुन ११ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । अर्थ समितिको आजको बैठकमा सांसद गङ्गा

एमसीसी स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई विप्लवले दिए धन्यवाद

काठमाडौ,फागुन ११ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी स्थगन गरेकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार विप्लवले एक विज्ञप्ति जारी गर्दै

त्रिशुलीमा खसेका रोहित ९ दिनपछि मृत भेटिए

चितवन,फागुन १ । त्रिशुली नदिमा वेपत्ता भएका एक भारतीय सेना ९ दिनपछि मृत फेला परेका छन् । गत फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित पुलबाट त्रिशुलीमा खसेका लम्जुङको

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,फागुन ११ । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । यो सँगै छापवाला सुन प्रतितोला

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन ११ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं,फागुन ११। प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं,फागुन ११ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् ।

आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ,फागुन ११। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही