
काठमाडौँ,माघ १३–तराई/मधेश द्रुतमार्ग अन्तर्गत अहिलेसम्म १३ वटा विशेष प्रकृतिका पुल निर्माण सम्पन्न भएका छन्। मकवानपुरको लेनडाँडामा ८२ मिटर अग्लो पुलसहित कुल ८९ पुल निर्माण गर्ने योजनामध्ये ८५ वटामा ठेक्का भई

ताप्लेजुङ,माघ १३ — फुङलिङ बजारस्थित अनमोल ज्वेलर्सबाट चाँदी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आइतबार साँझ फुङलिङ नगरपालिका–२ स्थित वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा सञ्चालित पसलबाट चाँदी

काठमाडौँ, माघ १३ —आज मंगलबारदेखि देशभर मौसम फेरि बदली हुने र त्यसको प्रभाव बुधबारसम्म देशभर फैलिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना

सर्लाही, माघ १३ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशको विकास र सम्मानका सवाल आफूले पटक–पटक संसद्मा उठाउँदै आएको उल्लेख गर्दै अब समाधान दिने उद्देश्यका साथ मधेश आएको बताएका छन्।

काठमाडौँ,माघ १३- आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख

काठमाडौँ,माघ १३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा

काठमाडौं,माघ १२ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगाएतका अधिकारीहरुले जनक शिक्षा सामग्री केन्द्र

काठमाडौं,माघ १२ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका

तनहुँ,माघ १२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मात्रै मुलुक नबन्ने