समाज

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरी,असोज ४ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले आज बिहान स्थानीय भोला सदा

सुमो दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

धनकुटा,असोज ४ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज (पर्सा),असोज ४। वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३÷८४ को भदौमा रु २३

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

काठमाडौं,असोज ४ । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (आइतबार) बस्दैछ । कार्यदलको बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको पार्टीका

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ,असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । प्रवक्ता जगदीश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज ४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७०

आज नुवाकोटका विभिन्न क्षेत्रमा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने

नुवाकोट, असोज ४– नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रअन्तर्गत देवीघाट फिडरमा आज आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ। महाराजगन्ज वितरण केन्द्रअन्तर्गत हेपाली फिडरको भूमिगत तारमा खराबी आएपछि मर्मतसम्भार गर्नुपर्ने

बाढीको क्षति निरीक्षण गर्न नुवाकोट आइन् उपसभामुख ठाकुर, सुरक्षित आवास र पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता

विदुर, असोज ४ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गरेकी छन्। बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा

नुवाकोटमा बाढीपीडितको प्रदर्शन, के के छन् माग?

विदुर,असोज ४ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा ठूलो धनजनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रका बासिन्दाले अस्थायी पुल र आवासको माग गर्दै प्रदर्शन गरेका छन्।