
सुनसरी,असोज ५। सुनसरीको बर्जु गाउँपालिकामा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर

काठमाडौं,असोज ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष तथा नेपालको बदलिँदो राजनीतिक परिस्थितिबारे धारणा प्रस्तुत गर्ने गरी तयारी गर्न सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँ,असोज ४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२

नुवाकोट,असोज ४ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ठूलोखोलाका करिब ५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौं कमिटी तथा काठमाडौं निर्वाचन क्षेत्र

काठमाडौँ,असोज ४। यु–१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका

पाल्पा,असोज ४ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज दिउँसो करिब ३ः३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै

काठमाडौँ,असोज ४। जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले

काठमाडौं,असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट एक हजार

एजेन्सी,असोज ४ । हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सन् १९९७ मा बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण भएपछि सुरु भएको सङ्क्रमणकालीन चरणको नेतृत्व गर्नुभएका