समाज

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहने

काठमाडौँ,फागुन १ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान

हस्तान्तरण नहुँदै सिमिकोट विमानस्थलमा पर्यो प्वाल

हुम्ला,फागुन १ । सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा

आधा कार्यकाल सकिएपछि मुद्दाको अन्तिम सुनुवाइ सुरु

काठमाडौ,फागुन १ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ । चार वर्षअघि दर्ता भएका १० वटा रिटमा बुधबारदेखि अन्तिम सुनुवाइ

दाङ घोराहीमा आगलागी हुँदा चार पसलमा क्षति

दाङ,फागुन १ । घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा

एआई शिखर सम्मेलन: ५८ देशको ऐतिहासिक सहमति

पेरिस,फागुन १ । पेरिसमा भएको एआई एक्शन शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) का लागि मानव-केन्द्रित, अधिकार-आधारित र नैतिक दृष्टिकोणलाई जोड दिएको छ । सुरक्षा र सुरक्षामा ध्यान केन्द्रित गर्दै शिखर

छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी,फागुन १ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ-सिगाना सडक स्तरोन्नति

बागलुङ,फागुन १ । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो ।

सञ्चारिका समूह नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ

नुवाकोट,फागुन १ । सञ्चारिका समूह नेपाल नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छिन्। बुधबार भएको भेलाले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । तामाङको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,फागुन १ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९