समाज

पशुपतिनाथमा छायाँ दर्शन पर्व मनाइयो

काठमाडौँ,माघ ३०। प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मङ्गलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ । सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली

आज माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ,माघ ३०। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने

नग्न अवस्थामा महिलाको शव फेला

झापा,माघ ३० । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको

नेवाः देय् दवू नुवाकोटको अध्यक्षमा जोशी

नुवाकोट,माघ ३० । नेवार समुदायको छाता संगठन नेवाः देय् दवू नुवाकोटको अध्यक्षमा पुन: रामप्रसाद जोशी चयन भएका छन् । मङ्गलबार भएको संस्थाको दोस्रो अधिवेशनबाट पुन: जोशीको अध्यक्षमा सर्वसम्मत चयन भएका

‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

काठमाडौ,माघ ३० । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ ।  स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान

अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा.घिमिरेको बिदाइ

काठमाडौं,माघ २९ । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा.

सेयर बजारमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

काठमाडौं,माघ २९ । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.५४ अंकले बढेको हो । यो सँगै नेप्से २६८३.८६ बिन्दुमा उक्लिएको छ

भारतले संसदमा मैथली र संस्कृतलाई पनि दियो मान्यता

काठमाडौँ,माघ २९ । नेपालको प्रतिनिधि सभाजस्तै भारतीय संसदको तल्लो सदन लोकसभामा अब मैथली, संस्कृत र उर्दुसहित थप ६ भाषामा कामकाज हुने भएको छ । त्यहाँका सभामुख ओम बिरलाले मंगलबार संसदमा

पाठेघरको क्यान्सरविरुद्धको १५ दिने एचपीभी खोप अभियानको छैटौँ दिनसम्म १० लाखलाई खोप

काठमाडौ,माघ २९ । पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैटौँ दिनसम्म आइपुग्दा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् ।  दुई