समाज

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता भोलिदेखि हेटौंडामा

हेटौंडा,माघ १२ । मकवानपुरको हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । माघ १३ बाट १९ गतेसम्म हेटौंडाको सामना होटलमा हुने

विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

लमजुङ,माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आयोजित स्वर्ण जयन्ती समारोहमा

बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक समयमै सम्पन्न हुन्छ: अर्थमन्त्री पौडेल

बुटवल,माघ १२ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल– चन्द्रौटा –गोरुसिङ्गे सडक समयमै सम्पन्न हुने बताएका छन् । शुक्रवार बुटवलस्थित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ र बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक योजनाको उद्घाटनका क्रममा

विवाह गर्न भागेको जोडी घरभित्रै मृत

रुकुमपश्चिम,माघ १२ । रुकुमपश्चिमको त्रिवेणीको एक जोडी मृत अवस्थामा फेला परेका छन्। गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एउटैका कोठामा मृत अवस्थामा फेला परेका हुन्। त्रिवेणी गाउँपालिका-४ का वडाध्यक्ष नन्नराम बाँठाका अनुसार भागिराम

कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान बिष्टको उपचारका क्रममा मृत्यु

कञ्चनपुर,माघ १२। कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल बिष्टको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल

बैतडीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर

बैतडी,माघ १२ । बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका

नेकपा (एमाले) नुवाकोट दुप्चेश्वरको अध्यक्षमा मईतबहादुर तामाङ 

नुवाकोट,माघ १२ । नेकपा (एमाले) दुप्चेश्वर गाउँपालिका कमिटी नुवाकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मईतबहादुर तामाङको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट

‘अबको शिक्षा बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन’

गोरखा,माघ १२। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा

आजको विदेशी मुद्राको विनियमदर : अमेरिकी डलरको भाउ घट्यो

काठमाडौँ,माघ १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन