समाज

ओलीलाई रावलको प्रश्नैप्रश्नः घर-घरमा खाना पकाउने ग्यासको पाइप खै ?

काठमाडौं, पुस १७ । नेकपा (एमाले) बाट निष्काशित डा.भीम रावलले महाधिवेशनमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण निष्काशित हुनुपरेको बताएका छन् । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो पार्टीमा

नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ,पुस १७ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण

तोलामा १४ सयले बढ्यो सुन, कतिमा भैरहेको छ किनबेच?

काठमाडौं, पुस १७ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौ,पुस १७ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस

पर्यटकीय राजधानी पोखरामा उत्सवैउत्सव

लेखनाथ, पुस १७ । दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ । अङ्ग्रेजी

सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाही,पुस १७ । सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ । मङ्गलबार राति आफ्नै कार्यालय सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) अगाडिको सडकमा

यस्तो रहला आज देशभरको मौसम ? 

काठमाडौं,पुस १७ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।

मधेश सरकारको प्रबक्तामा लेखी

जनकपुरधाम,पुस १७ । मधेश प्रदेश सरकारको मंगलबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहको निवास मधेश भवनमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिने निर्णय

कर्णाली प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग घट्यो

काठमाडौं,पुस १७ । कर्णाली प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग ३.७८ प्रतिशतले घटेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनले उक्त