मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
![](https://www.sajhapath.com/wp-content/uploads/2025/01/20250101_165406.jpg)
काठमाडौ,पुस १७ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
![](https://www.sajhapath.com/wp-content/uploads/2025/01/camscanner-01-01-2025-161508177759026234572-522x768.jpg)
![](https://www.sajhapath.com/wp-content/uploads/2025/01/camscanner-01-01-2025-165219941410544201644-547x768.jpg)