
नुवाकोट,जेठ ७ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नुवाकोट कार्यालयको सक्रियता र प्रभावकारिताका लागि विदुर नगरपालिकाले आधुनिक उपकरणहरू प्रदान गरेको छ । नगरका मेयर राजन श्रेष्ठले समितिको कार्यालयमै पुगेर सामग्रीहरू

नुवाकोट,जेठ ७ –गएको राति परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका–३ को गोपेखोला हुँदै नागेडाडा, माझीटोल, गुरुङगाउँ, सिक्रे हुँदै पुडिभञ्ज्याङ जाने सडक खण्डमा ठूलो पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको

काठमाडौं,जेठ ७ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन् ।

कास्की,जेठ ७ । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल

काठमाडौं,जेठ ७ । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ । ब्रसेल्समा बसेको युरोपेली सङ्घका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको

गाजापट्टी,जेठ ७ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट

काठमाडौं,जेठ ७ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ

नुवाकोट,जेठ ७ – तादी गाउँपालिका वडा नं ३ स्थित राउचुली मौरिपालक कृषक समूहका ६५ जना सदस्यलाई मंगलबार एक विशेष कार्यक्रमका बीच १०५ वटा मौरि घार वितरण गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष

काठमाडौं,जेठ ७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७