
नुवाकोट, मंसिर २३ – जिल्लाको प्रसिद्ध दुप्चेश्वर धाममा सोमबार चढेको भेटी रकम गणना सम्पन्न भएको छ । गणनाको क्रममा कुल रु १,७६,७६० संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको

काठमाडौं,मंसिर २३ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले सोमबार काठमाडौँमा र्याली

टोकियो, मंसिर २२। जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय राति

नुवाकोट, मंसिर २२ । जिल्लाको ककनी गाउँपालिका–२ बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा बेवारिसे अवस्थामा एक थान ठूलो चाइनिज पेस्तोल फेला परेको छ। फोहोर व्यवस्थापन क्षेत्रमा पेस्तोल देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

काठमाडौं,मंसिर २२ । राजनीतिक अस्थिरताका कारण नेतृत्वमा हुने निरन्तर फेरबदलले ठूला आर्थिक चलखेलमा धेरै नेता र कर्मचारी मुछिने गरेका छन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा ५ जना पूर्व

काठमाडौं,मंसिर २२ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी अध्यक्षका उम्मेदवारका आकांक्षी तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समसामयिक राजनीतिक अवस्थाप्रति आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। महाधिवेशनलाई लक्षित गरी

काठमाडौं,मंसिर २२ । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले शहीद घोषणा

काठमाडौं,मंसिर २२। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त

विदुर, मंसिर २२। विदुर नगरपालिकाले सञ्चालन गरेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्तर्गत बीमा दाबी प्राप्त गरेका विद्यार्थीलाई औपचारिक रूपमा बीमा भुक्तानी रकम हस्तान्तरण गरिएको छ। नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित