
काठमाडौं,कात्तिक २। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा खेल सुरु भएको

काठमाडौं,कात्तिक २ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहे पनि बिहान केही स्थानमा हुस्सु तथा

काठमाडौं,कात्तिक २ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। कार्तिक १ गते राति करिब ११ः२०

काभ्रेपलाञ्चोक,कात्तिक २ — बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस राति

खोटाङ,कात्तिक २ । जिल्लामा क्रियाशील युवाको एक समूहले दसैँ–तिहारमा आर्थिक अभाव तथा यातायात सेवाको समस्यामा परेका चेलीलाई माइतीघर पुर्याउन र पर्व मनाएर पुनः कर्मघर फर्काउन ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन

नुवाकोट, कात्तिक २। डेढ महिनाअघि आएको विनाशकारी बाढीको असर र बदलिँदो सामाजिक चेतनाका कारण यस वर्ष नुवाकोटका देवी मन्दिर तथा शक्तिपीठमा बडादसैँको रौनक घटेको छ। महाअष्टमीका अवसरमा विगतका वर्षमा भक्तजनको

जुम्ला,कात्तिक २- जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसानहरुको दैनिकी अहिले

खोटाङ,कात्तिक २ । काठमाडौँबाट खोटाङ आउँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते चार जनाको

काठमाडौँ,कात्तिक २- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक